You are viewing the translated version of जफत गरिएको शेयर लिलाम बिक्री गर्ने अवधि.

Section 79
जफत गरिएको शेयर लिलाम बिक्री गर्ने अवधि
ऐनको दफा १०९ को खण्ड (क) बमोजिम विशेष व्यवस्थापन समूहले जफत गरेको शेयरलाई लिलाम बढाबढको माध्यमबाट तीन महिनाभित्र बिक्री गरी हस्तान्तरण गर्नु पर्नेछ।